वृद्धमाथि खुकुरी प्रहार

 कोरखबर   ६ असोज, २०७७



काठमाडौं । सुनसरीको  इनरुवा नगरपालिकामा वृद्धमाथि खुकुरी प्रहार भएको छ । इनरुवा नगरपालिका–८ का बलबहादुर खड्का आफ्नो श्रीमतीलाई जिस्काएको निहुमा छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइरालालाई खुकुरी प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार खड्काले वृद्धको हर्कतबाट आजित भएर उनीमाथि खुकुरी प्रहार गरेको अनुसन्धानबाट खुलेको बताए ।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post