अन्धाधुन्ध गोलि चल्दा २ जनाको मृत्यु,१३ घाइते

 कोरखबर   ३ असोज, २०७७



काठमाडौं । न्यूयोर्कमा गोली बर्षात हुँदा २ जनाको मृत्यु १३ जना घाईते भएका छन् ।

अचानक चलको गोलीका कारण एक समूहका केहि मानिसहरु घाईते भएका हुन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post