अभिनेत्री श्रवणीले गरिन आत्महत्या,निर्माताद्वारा आत्मसमर्पण

 कोरखबर   १ असोज, २०७७



काठमाडौं । तेलेगु अभिनेत्री श्रावणीले सेप्टेम्बर ८ मा आत्महत्या गरेको थिइन । कोन्डपल्लीको आत्महत्या प्रकरणमा मुछिएका फिल्म निर्माता अशोक रेड्डीले बुधबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

श्रावणीले ८ सेप्टेम्बरमा हैदरावासस्थित मधुनगरको आफ्नो घरमा पासो लगाएर आत्महत्या गरेकी थिइन्।
अशोक देवराज रेड्डी र साईं कृष्ण रेड्डी घटनाका  आरोपी थिए । आरोपी सबैको कोरोना परीक्षण गरिनेछ। त्यसपछि प्रहरीले अशोकलाई अदालतसमक्ष पेस गरिनेछ। घटनाका दुई आरोपी देवराज र साईं कृष्ण हाल प्रहरी हिरासतमा रहेका छन्।

अभिनेत्रीले ब्ल्याकमेलका कारण आत्महत्या गरेको अनुसन्धानबाट खुलेको छ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post