कंचनपुरमा स्थानीय युवाद्वारा प्रहरीमाथि हमला, प्रहरी कार्यालय तोडफोड ।

 कोरखबर   २८ भदौ, २०७७



कञ्चनपुर । कार्यालयभित्रै प्रहरी माथी कुटपिट भएको छ । प्रहरी निरिक्षक सहितका प्रहरीको टोली कार्यालयमै कुटिएका हुन । कञ्चनपुर ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा रहेको प्रहरी कार्यालयभित्र  कुटिएका हुन् ।

तास खेलेको विषयमा विवाद हुदा प्रहरीमाथी कुटपिट भएको थियो । तास खेलेको अवस्थामा पुर्नवासका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो र यसै विषयमा वादविवाद भएपछि प्रहरीमाथि कुटपिट भएको हो।

आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा समेत गरेका थिए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post