पहिरोका कारण एक युवा बेपत्ता

 कोरखबर   २६ भदौ, २०७७



बाग्लुङ । बाग्लुङमा पहिरोले पुरिएर एक जना बेपत्ता भएका छन् ।  बिहीबारदेखि परेको निरन्तर वर्षाका कारण खसेको पहिराले तरकारी बारीमा काम गर्ने  बडिगाड -१० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगर आज बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्थानीयवासीको सक्रियतामा बेपत्ताको खोजी जारी छ । घटनास्थलतर्फ भीमगिठे प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी खटाइएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post