साउथ ईन्डियन फिल्मका कलाकार जयप्रकाश रेड्डीको निधन

 कोरखबर   २३ भदौ, २०७७



काठमाडौं- साउथ ईन्डियन फिल्मका अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ।

७४ वर्षीय रेड्डीको ह्दयघातका कारण आज बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा मृत्यु भएको हो ।

उनको निधनप्रति तेलगु फिल्ममा अपुरणीय क्षति पुगेको भन्दै भारतीय नेता र कलाकालहरुले दुःख ब्यक्त गरेका छन् ।

आंध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले संवेदना ब्यक्त गर्दै तेलगु फिल्मका दिग्गज कलाकार अस्ताएको भन्दै दुःख व्यक्त गरेका छन्।


 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post