गौशालामा प्रहरिद्वारा एक महिला बलात्कृत

 कोरखबर   २२ भदौ, २०७७



काठमाडौं । बलात्कारको आरोपमा महानगरीय प्रहरी वृत्त, गौशालाले एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ।

आइतबार राति महानगरीय प्रहरी बृतका प्रहरी जवान उपेन्द्र सिंहले २१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो।

पीडित महिलाले नै उजुरी दिएपछि प्रहरीले  नियन्त्रणमा लिएको वृत्तका डिएसपी जितेन्द्र भण्डारिले बताए ।

म्याद थपका लागि जिल्ला अदालत लगिएको प्रहरीको भनाइ छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post