बाघको छाला र हड्डी ब्यापारी दुई दाजुभाइ पक्राउ

 कोरखबर   २२ भदौ, २०७७



धनगढी । सुदूरपश्चिम प्रदेशमा बाघको छाला र हड्डीको    कारोबार गर्ने २ दाजुभाइ पक्राउ परेका छन् । प्रहरी अनुसन्धान टोलीले पाटेबाघको छाला र हड्डीसहित दुईजनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा बझाङको बुङगल नगरपालिका ३ विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेको अवस्थामा पाटे बाघको छाला र हड्डीसहित दुईजनालाई प्रहरीको नियन्त्रणमा परेका छन ।

बुङगल नपा ६ का २७ वर्षीय हरजित बोहरा र २३ वर्षका वीरेन्द्र बोहरा रहेका छन् दुई दाजुभाइ रहेकोे प्रहरीले जानकारी दिएको हो ।



 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post