आफ्नै आमालाई बलात्कार गर्ने छोरा पक्राउ !

 कोरखबर   १९ भदौ, २०७७



१९ भदौ, कञ्चनपुर – कञ्चनपुरमा आफ्नै आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा बुधबार ३० वर्षीय छोरा पक्राउ परेका हुन् ।

मंगलबार महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर थापाले बताए ।

डिएसपी थापाका अनुसार, अदालतबाट पाँच दिन म्याद थप गरि घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post