राजनीति

भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री शाहले के भने ?

प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन्।

उनी सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि आइतबार दिउँसो भारत गएका थिए।

भ्रमणका क्रममा विभिन्न भेटघाट, सम्झौता तथा सहमति भएका छन्।

विज्ञापन

नेपाल फर्किएपछि प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई धन्यवाद दिएका छन्।

उनले सामाजिक सञ्जालमा ‘धन्यवाद प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र भारतका जनतालाई’ लेखेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।