कला तथा मनोरञ्जन

अतिवादी सोच नहटेसम्म देश उँभो लाग्दैन : दीपकराज गिरी

कलाकार तथा निर्माता दीपकराज गिरीले सरकारको अन्धभक्त र अन्धविरोध प्रवृत्ति नहटेसम्म देश उँभो नलाग्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै गिरीले सरकारलाई जसरी पनि गाली गर्नुपर्छ भन्ने र सरकारले जे गरे पनि समर्थन गर्नुपर्छ भन्ने दुवै सोच अतिवादी भएको बताए। उनले यी दुवै अतिवादी सोच नहटेसम्म देश उँभो नलाग्ने बताए।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री स्वर्णीम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको भारत भ्रमणको क्रममा खिचिएको तस्बिर सार्वजनिक गर्दै देश उँभो लगाउने टोली लेखेका थिए।

विज्ञापन

यही कुरालाई लक्षित गर्दै उनले लेखेका छन्, ‘सरकारलाई जसरी पनि गाली नै गर्नुपर्छ भनेर गाली गर्ने र सरकारलाई जे गरे पनि समर्थन गर्नुपर्छ भन्ने यी दुवै अतिवादी सोच नहटेसम्म देश कहिल्यै लाग्दैन।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।