शिक्षा

शिक्षा

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

कास्की । माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको उपयोग गरी गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्न थालेका छन्…

कोर खबर
शिक्षा

पाठ्यपुस्तक छपाइको सूचीकरण सुरु, शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र पुस्तक पुगिसक्नुपर्ने

काठमाडौँ । शैक्षिक सत्र २०८४ को पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि सूचीकरण प्रक्रिया सुरु  भएको छ ।   पाठ्यक्रम विकास केन्द्रले…

कोर खबर
शिक्षा

त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबैमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा…

कोर खबर
शिक्षा

विद्यालयको शैक्षिक गुणस्तरभन्दा भौतिक निर्माणमा व्यवस्थापन समितिको ध्यान

चितवन । चितवनका केही विद्यालयमा शैक्षिक गुणस्तर सुधारभन्दा भौतिक संरचना निर्माण तथा शिक्षक–कर्मचारीको नियुक्ति, सरुवा र बढुवाजस्ता विषयमा विद्यालय व्यवस्थापन…

कोर खबर
शिक्षा

त्रिविद्वारा शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातकोत्तरको भर्ना तालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातकोत्तर तह पहिलो सेमेस्टरको भर्ना कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गरेको…

कोर खबर
शिक्षा

शिक्षण पेसाप्रति युवा आकर्षण घट्दो : लाइसेन्स लिनेहरूको संख्या लाग्यो ओरालो

काठमाडौँ । पछिल्लो समय शिक्षण पेसाप्रति युवा पुस्ताको आकर्षण क्रमशः घट्दै गएको पाइएको छ । विगत पाँच वर्षको शिक्षक अध्यापन…

कोर खबर
शिक्षा

करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठन

काठमाडौँ। विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको…

कोर खबर
शिक्षा

शिक्षक सेवा आयोगको कार्यसम्पादन प्रभावित

काठमाडौँ। आफ्नै भवन नहुँदा शिक्षक सेवा आयोगको कार्यसम्पादन तथा सेवा प्रवाह प्रभावित बनेको छ। आफ्नै कार्यालय भवन नहुनु, साँघुरो कोठाबाट…

कोर खबर
शिक्षा

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता भएको शिक्षामन्त्रीको दाबीमाथि प्रश्न

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वर्षौँदेखि अनधिकृत रूपमा कब्जा गरिएको करिब ७०५ रोपनी…

कोर खबर
शिक्षा

त्रिविको ७ सय रोपनी भन्दा बढी जग्गा फिर्ता

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, सङ्घ-संस्था तथा व्यक्तिद्वारा ओगटिएको ७…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।