समाचार

विविध

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ। चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा…

कोर खबर
विविध

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ । थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि…

कोर खबर
विविध

नेपालका थप ६ चुचुरालाई ८ हजार मिटर अग्ला छुट्टाछुट्टै हिमालको मान्यता दिन माग

काठमाडौँ । नेपालले ८ हजार मिटरभन्दा अग्ला थप ६ चुचुरालाई छुट्टाछुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेको छ। प्रस्ताव…

कोर खबर
समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । तनहुँ, गुल्मी, रुपन्देही लगायतका जिल्लामा भएका…

कोर खबर
कृषि

धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

ताप्लेजुङ । पाकेको धान र कोदो थन्क्याउने समयमा वर्षा भएपछि ताप्लेजुङका किसानलाई समस्या भएको छ । जिल्लाका प्रायः स्थानमा धान…

कोर खबर
पर्यटन

मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै

मुस्ताङ । मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात, हिमआँधी र हिमपहिरोसहित भारी जोखिम हुने प्रक्षेपण गरिएका सूचना…

कोर खबर
राजनीति

चक्रवात ‘अर्नब’ को प्रभाव : कोशी र नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि आह्वान भएको छ । जापानका लागि प्रस्तावित राजदूत…

कोर खबर
विविध

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र थापाको इजलासमा

काठमाडौँ । व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह…

कोर खबर
विविध

निलगिरी र लुम्बिनीसहित ६ निर्माण कम्पनी ३ वर्षसम्मका लागि  कालोसूचीमा

काठमाडौँ । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई १…

कोर खबर
विविध

हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट कुनै एक देशको भौगोलिक सीमाभित्र…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।