समाचार

विविध

दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न समिति गठन

काठमाडौँ। सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएको घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय समिति गठन गरेको छ।…

कोर खबर
विविध

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

काभ्रे । तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन्। पर्वका लागि फूलको…

कोर खबर
राजनीति

कांग्रेस देउवा समूहको दलित सङ्घ अध्यक्षमा यमुना विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले नेपाल दलित सङ्घको अध्यक्षमा यमुना विश्वकर्मालाई मनोनीत गरेको छ। पार्टीको १५औँ…

कोर खबर
विविध

प्लाष्टिकजन्य फूल र सजावटका सामान बिक्री गर्न निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिकजन्य फूल र सजावटका बस्तु बिक्रीलाई निषेध गरेको छ । महानगर वातावरण व्यवस्थापन विभागले एक सूचना जारी गर्दै प्लास्टिकजन्य…

कोर खबर
जीवनशैली

राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति तथा सेवा सुविधा लिएको…

कोर खबर
समाज

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

बझाङ । केदारस्युँ गाउँपालिका –०७ भानचौरस्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना…

कोर खबर
स्थानीय तह

बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मगलबार दिउँसो…

कोर खबर
राजनीति

मधेसी राजनीतिमा युवा पुस्ताको नेतृत्वका लागि बहस

काठमाडौँ । मधेसी राजनीतिको नेतृत्व युवा पुस्ताले लिनुपर्ने बहस सुरु भएको छ । मधेसी दल तथा नेताहरूको परीक्षा अघिल्लो चुनावमा…

कोर खबर
प्रविधि

सरकारको कार्यशैलीप्रति रमेश खरेलको असन्तुष्टि, बालेनलाई भने– दिस् इज् नट् डन् !

काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा…

कोर खबर
राजनीति

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।