समाचार

स्थानीय तह

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।…

कोर खबर
राजनीति

१२ बजे १२ समाचार : अख्तियारको मुद्दापछि करोडौँ लगानी जोखिममा, विनोद चौधरीको योग्यतामाथि प्रश्न

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ–…

कोर खबर
अपराध

ममता काफ्ले प्रकरण : श्रीमतीको शव टुक्रा–टुक्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार

काठमाडौँ । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टले अदालतसमक्ष…

कोर खबर
राजनीति

जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै

जनकपुरधाम ।  जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको बिहीबार परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको…

कोर खबर
राजनीति

कोप-३१ को तयारीबारे सभापति लामिछानेसँग छलफल

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपालको प्रतिनिधित्व गर्दै जाने मन्त्रीसहितको टोलीले राष्ट्रिय स्वतन्त्र…

कोर खबर
राजनीति

१० बजे, १० समाचार : अध्ययनकै क्रममा कार्कीको रिट, आईजीपी हटाउने बालेनको निर्णयमा रविले के भने ?

काठमाडौँ । आज मिति २०८३ साल कात्तिक महिनाको १९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति…

कोर खबर
राजनीति

राप्रपाको सक्रिय सदस्यको नामावली कात्तिक ३० गते प्रकाशन हुने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन प्रतिनिधि छनोटको कार्यतालिका संशोधन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको…

कोर खबर
राजनीति

प्रधानमन्त्रीले भने– देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन)शाहले देश जोगाउने र पार्टी जोगाउनेहरूबिच फरक हुने बताएका छन्।बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका…

कोर खबर
राजनीति

प्रधानमन्त्री बालेनको भारत भ्रमण मुख्य एजेन्डा बनाएर फर्किए मिस्री

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री स्वदेश फर्केका छन् । उनी परराष्ट्र सचिव अमृतबहादुर राइको निमन्त्रणामा दुई दिने नेपालको…

कोर खबर
अर्थतन्त्र

अख्तियारको मुद्दापछि अस्पतालको करोडौँ लगानी जोखिममा

विराटनगर । विराटनगरको रिजाल क्यानिङको जग्गा प्रकरणले तरंग सिर्जना गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।