समाचार

विविध

बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि कार्ययोजना बनाइँदै छ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि कार्ययोजना निर्माणको गृहकार्य भइरहेको बताएकी…

कोर खबर
राजनीति

रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दियो

काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दिएको छ। राष्ट्रियसभा सांसद झाँक्रीको गाडीमा बिहीबार बबरमहलस्थित सडकमा बसले…

कोर खबर
राजनीति

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकोमा सांसदहरूको आपत्ति

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले प्रस्तावित मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८३ मा ‘वेश्यावृत्ति’ शब्द…

कोर खबर
विश्व

एक चीन नीतिविपरीतका गतिविधि बढेको भन्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ । राष्ट्रिय जेन्जी नागरिक अभियानले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितविपरीतका गतिविधि भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ…

कोर खबर
समाज

घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेको छ ।  पहिरो पन्छाएर कम्तीमा एकतर्फी भए पनि…

कोर खबर
राजनीति

एमालेमा पार्टीलाई जानकारी नदिई विदेश गए स्पष्टीकरण सोधिने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै पनि नेताहरू विदेश भ्रमणमा जाँदा पार्टीलाई अनिवार्य जानकारी दिनुपर्ने बताएका…

कोर खबर
शिक्षा

अधिवक्ता परीक्षाको केन्द्र सातै प्रदेशमा राख्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । ३५औँ अधिवक्ता परीक्षाको परीक्षा केन्द्र सातै प्रदेशमा कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ…

कोर खबर
राजनीति

सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह नगर्ने ओलीको भनाइ

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पक्षमा आफ्नो…

कोर खबर
राजनीति

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग

काठमाडौँ । गैरदलीय स्थानीय सरकार निर्माण अभियानले स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गरेको छ । अभियानले सो निर्वाचनका…

कोर खबर
पर्यटन

पर्यटन कूटनीतिमा मन्त्री पौडेलको सक्रियता, भारतसँग हवाई सहकार्य विस्तारको पहल

काठमाडौँ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।