समाचार

राजनीति

हालसम्मकै छोटो भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन् । यद्यपि नेपाल तथा भारत सरकारले हालसम्म…

कोर खबर
विविध

कोप-३१ को पहिलो साता : हिमाली मुद्दामा सकारात्मक उपलब्धि

अन्ताल्या (टर्किए) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) को पहिलो साता सम्पन्न हुँदा हिमाल र जलवायु परिवर्तनको मुद्दाले अन्तरराष्ट्रियस्तरमा…

कोर खबर
राजनीति

नेपाल भू–राजनीतिक प्रतिस्पर्धाको क्रीडास्थल बन्नु हुँदैन : प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूगोल भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल नभई क्षेत्रीय सहयोग र साझा…

कोर खबर
राजनीति

मंसिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान

पोखरा। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि…

कोर खबर
राजनीति

छठ मनाउन मधेसमा सत्ता र प्रतिपक्ष दलका नेताहरूको दौडधुपको अन्तर्य के हो ?

काठमाडौँ । यसपालि छठ पर्व मनाउन सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका…

कोर खबर
राजनीति

विदेश भ्रमणको उपलब्धि संख्यामा होइन, देशलाई भएको प्रतिफलमा हेर्नुपर्छ : निशा डाँगी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री निशा डाँगीले विदेश भ्रमणमा जाने व्यक्तिको संख्या भन्दा भ्रमणबाट देशले हासिल गरेको…

कोर खबर
राजनीति

इनम सापकाेटा प्रकरण : प्रधानमन्त्रीका सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न माग

प्रधानमन्त्रीको सचिवालयमाथि गम्भीर प्रश्न उठाउँदै निष्पक्ष छानबिन र कारबाहीको माग, प्रधानमन्त्रीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने चेतावनी काठमाडौँ। जेनजी मुभमेन्ट नेपालले…

कोर खबर
प्रदेश

डीपीआर र माटो सम्याउनमै झण्डै ४० लाख सकियो, ८९ करोडको प्रस्तावित अस्पताल बनाउन छैन चासो !

विराटनगर । ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका–७, टोक्सेलबाट तीन दशक लामो आशा र सात वर्षको ठगिएको पीडा बोकेर विराटनगर झरेका जग्गादाता र संघर्ष…

कोर खबर
राजनीति

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ : सभामुख अर्याल

सर्लाही । सभामुख डोलप्रसाद अर्यालले भिमफेदी दुर्घटनाका पीडितलाई उचित राहत प्रदान गरिने बताएका छन्। साेमबार पीडित परिवारलाई भेट्न सर्लाहीको चक्रघट्ट…

कोर खबर
राजनीति

विकासका लागि साझा संवाद गरौँ : सभामुख अर्याल

महोत्तरी। सभामुख डोलप्रसाद अर्यालले नेपालीले विकासविना समृद्धि नहुने बताउँदै यसका लागि सबैको साझा प्रयत्न र संवाद परुरी रहेको बताएका छन्।…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।