समाचार

शिक्षा

कोप सम्मेलनमा नेपालको आवाज कमजोर भएको भन्दै त्रिविका विद्यार्थीद्वारा जलवायु न्यायको माग

काठमाडौँ । नेपाललाई जलवायु न्याय प्रदान गर्नुपर्ने मागसहित त्रिभुवन विश्वविद्यालयको घडी भवनअगाडि ‘क्लाइमेट जस्टिस फर नेपाल’ लेखिएको विशाल ब्यानर राखिएको…

कोर खबर
विविध

कोप–३१ को कभर डिसिजनमा नेपाल, भुटान र किर्गिजस्तानको पर्वतीय प्रस्ताव समावेश

अन्ताल्या । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाल, भुटान र किर्गिजस्तानले…

कोर खबर
स्वास्थ्य

जापानमा मस्तिष्कघात भएकी २२ वर्षीया विष्णुको उद्धार, केएमसीमा निःशुल्क उपचार सुरु

काठमाडौँ । जापानमा मस्तिष्कघात भएर विगत ६ महिनादेखि उपचार गराइरहेकी २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किएकी छन्।  सोमबार…

कोर खबर
विविध

यी हुन् १ लाख पुरस्कार जित्ने १५ जना

काठमाडौँ । नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत दैनिक पुरस्कार एक लाख जित्ने १५ जना विजेता उपभोक्ताहरूको विवरण सार्वजनिक…

कोर खबर
विश्व

कोप–३१ मा हिमाली मुद्दा : मञ्चमा चर्को बहस, तर विपद्‌पीडितको हात रित्तै

अन्ताल्या । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले उठाएको हिमाली मुद्दाले अपेक्षित अन्तर्राष्ट्रिय मान्यता पाउन…

कोर खबर
स्थानीय तह

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता…

कोर खबर
अपराध

यौनजन्य हिंसा रोकथामका लागि वीरगन्जमा तीन दिने सचेतनामूलक अभियान सुरु

वीरगन्ज । मधेसमा यौनजन्य हिंसाको अपराध बढ्न थालेपछि रोकथामका लागि तीन दिने अभियान सुरु गरिएको छ । अपराध अनुसन्धान विभागको…

कोर खबर
अर्थतन्त्र

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

चितवन । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आउन थालेको छ ।…

कोर खबर
अपराध

खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ

मोरङ । रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित भारतीय दम्पती र उनीहरूका छोरालाई नियन्त्रणमा लिइएको छ । हिजो…

कोर खबर
शिक्षा

१० स्टाफ नर्ससहित १६ जनाका लागि रोजगारी खुल्यो

पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न पदमा १६ जना कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । अस्पतालले स्टाफ…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।