समाचार

प्रदेश

२० हजार मेट्रिक टन कफी हुने गण्डकीमा १६३ मेट्रिक टनमात्रै उत्पादन

पोखरा । नेपालमा धेरै कफी उत्पादन हुने प्रदेशमा पर्छ गण्डकी । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराका अनुसार गण्डकीमा हाल…

कोर खबर
विविध

काठमाडौँ जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, तत्काल पुरानै समयसीमा कायम रहने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभरका व्यापार, व्यवसाय तथा बजार क्षेत्र चौबिसै घण्टा खुला गर्ने तयारी थालेको छ ।…

कोर खबर
अपराध

एनपीएलमा सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ, ८ लाखभन्दा बढीको कारोबार

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध…

कोर खबर
विविध

पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषणा

काठमाडौँ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानले थप उपलब्धि हासिल गरेको छ। भूमि समस्या समाधान…

कोर खबर
राजनीति

मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी

जुम्ला ।जिल्ला निर्वाचन कार्यालय, जुम्लाले मतदाता नामवलीमा दोहोरो नाम भएका एक हजार २८९ जनाको नाम मतदाता नामवलीबाट खारेज गरिएको छ…

कोर खबर
अपराध

सहकारी ठगी मुद्दामा देवकुमार नेपाली सहित सात जनालाई कैद र जरिवाना

कास्की । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गर्ने उक्त सहकारीका तत्कालीन संस्थापक…

कोर खबर
स्थानीय तह

घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु

चितवन । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा…

कोर खबर
विविध

पशुपति गौशाला धर्मशाला पशुपतिमै फिर्ता, जिल्ला र उच्च अदालतको फैसला सर्वोच्चबाटै सदर

काठमाडौँ। सर्वोच्च अदालतले मारवाडी सेवा समितिले भगवान पशुपतिनाथको जग्गा कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गरिरहेको पशुपति गौशाला धर्मशालालाई खाली गराउने…

कोर खबर
अपराध

महेश श्रेष्ठलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ। ईनम सापकोटासँग कनेक्सन देखिएपछि पक्राउ परेका महेश श्रेष्ठलाई अदालतले थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।  कीर्तिपुरमा…

कोर खबर
पर्यटन

सार्क चेम्बरको पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल नियुक्त

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।