समाचार

प्रदेश

कर्णाली प्रदेशमा हुने हवाई उडान सेवामा देखिएका समस्याका सम्बन्धमा छलफल

काठमाडौँ। कर्णाली प्रदेशमा हुने हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबिच छलफल भएको छ। संस्कृति, पर्यटन तथा…

कोर खबर
समाज

देशभर २३ वटा विपद्का घटनामा ६ जनाको मृत्यु

काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २३ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी ६ जनाको मृत्यु भएको…

कोर खबर
राजनीति

सहकार्य नटुटे स्थानीय चुनावपछि एमाले र नेकपाबिच पार्टी एकता हुने !

काठमाडौँ । गत वर्षको जेनजी आन्दोलनपछि आफ्ना केही सामान्य नीति र बुढ्यौलो नेतृत्व परिवर्तन गरेर नेपाली कांगे्रसले आफूलाई ‘अपडेट’ गर्दा…

कोर खबर
पर्यटन

विवाद र आलोचनाका चाङमा उभिएका पर्यटनमन्त्री, दिँदैनन् जवाफ

काठमाडौँ । समाजका बेथिति, राजनीतिक सिन्डिकेट र भ्रष्टाचारविरुद्ध ‘अटेरी अभियान’ चलाएर चर्चामा आएका व्यक्ति नै सत्ताको उन्मादमा रमाइरहेका छन् ।…

कोर खबर
राजनीति

मधेसमा नयाँ सरकार गठनको कसरत तीव्र, एमाले–जसपा–जनमतबिच छलफल

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा) र जनमत पार्टीसँगको…

कोर खबर
राजनीति

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

चितवन। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु राजनीतिक…

कोर खबर
राजनीति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

काठमाडौँ। पूर्वराष्ट्रपति तथा एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन् ।  भण्डारी चीनको…

कोर खबर
विविध

वैधानिकताको फैसलाअघि पराजित र असन्तुष्ट नेता फर्काउने कसरतमा देउवा समूह

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन गरेर आगामी ४ वर्षे कार्यकालका…

कोर खबर
राजनीति

राप्रपाका तीन नेता जिल्ला भ्रमणमा जाने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्वअध्यक्षद्वय डाक्टर प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे लगायत नेताहरू जिल्ला भ्रमणमा…

कोर खबर
कला तथा मनोरञ्जन

चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन सञ्चारमन्त्रीकाे आग्रह

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।