समाचार

क्रिकेट

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की। नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि पोखरामा सुरु भएको छ। आगामी एसीसी पुरुष यू–१९ एसिया कप…

कोर खबर
जीवनशैली

उच्चबाट सफाइ पाएलगत्तै जनप्रतिनिधिमाथि विशेषमा भ्रष्टाचार मुद्दा

काठमाडौँ । लुम्बिनी प्रदेशको स्थायी राजधानीलाई स्वागत गर्न सडक सौन्दर्यकरणका नाममा भएको रूख कटान प्रकरणमा उच्च अदालतबाट सफाइ पाएका जनप्रतिनिधि…

कोर खबर
अर्थतन्त्र

विवादै विवादमा मालपानी : नागरिकतादेखि गुणस्तरहीन उत्पादन र राजस्व छलीसम्म

काठमाडौँ । करेन्ट चाउचाउका प्रमुख लगानीकर्ता तथा सुर्तीजन्य पदार्थका व्यवसायी कमलकिशोर मालपानी एकपछि अर्को गम्भीर विवादमा तानिएका छन् । नेपाली…

कोर खबर
स्थानीय तह

बागमतीका ४ पालिका खोरेतमुक्त घोषणा गरिँदै

हेटौँडा । बागमती सरकारले प्रदेशका चार स्थानीय तहलाई खोरेतमुक्त पालिका घोषणाको तयारी गरेको छ । सरकारले प्रदेशको ४ वटा स्थानीय…

कोर खबर
विविध

नेपाली समाजले स्वदेशी विद्वानभन्दा विदेशी लेखकलाई बढी महत्त्व दिन्छ: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजले स्वदेशी विद्वान र लेखकलाई भन्दा विदेशी लेखकका विचार तथा लेखलाई…

कोर खबर
पर्यटन

दसैँको अवधिमा लुम्बिनीमा बढे पर्यटक

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्षको दसैँ अवधिमा गत वर्षको तुलनामा पर्यटक आगमन ५४ प्रतिशतले बढेको छ । लुम्बिनी…

कोर खबर
अपराध

इनम र सुशील भट्टबारे अनुसन्धान गर्न एसपीको नेतृत्वमा विशेष समिति

काठमाडौँ । पूर्वप्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टमाथि प्रहरीले…

कोर खबर
समाज

भोटेकोशी बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ।रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय/प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले…

कोर खबर
विविध

छिमेकी मुलुकसामु लम्पसार पर्नुपर्ने कस्तो राष्ट्रवाद हो? : प्रमुख सचेतक राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार परिणाममुखी कामभन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएका छन्।  मङ्गलबार…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।