खेलकुद

विविध

‘फ्रेन्चाइज टिम बिक्री गर्ने कुरा पसलको सामान बेचेजस्तो होइन’

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण चलिरहेको छ । कीर्तिपुरस्थिति टीयू मैदानमा क्रिकेटप्रेमीहरूको दिनहुँ घुइँचो लागिरहेको छ ।…

कोर खबर
क्रिकेट

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसै बल्यो फ्लडलाइट

काठमाडौँ। काठमाडौँ उपत्यकाको मौसम धुम्मिएपछि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसै फ्लडलाइट बालिएको छ ।आकाशमा बादल लागेपछि  नेपाल प्रिमियर लिग…

कोर खबर
क्रिकेट

मोइन र राहुलको उत्कृष्ट प्रदर्शन : जनकपुरद्वारा काठमान्डु ८ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार भएको पहिलो खेलमा जनकपुरले…

कोर खबर
क्रिकेट

काठमाडौँसँगको खेलमा मोइन अलीको अर्धशतक

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौँ गोर्खाजका ब्याटर मोइन अलिले अर्धशतक बनाएका छन्।  बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट…

कोर खबर
क्रिकेट

जनकपुरले २ विकेट गुमायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले ६.२ ओभरमा २ विकेट गुमाएर ४१ रन बनाएको छ…

कोर खबर
क्रिकेट

जनकपुरले गुमायो पहिलो विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ । जनकपुरका त्रितराज दास ५…

कोर खबर
विविध

जनकपुरले थाल्यो जवाफी ब्याटिङ, ४ बलमा ६ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले दिएको ११६ रनको लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ थालेको छ…

कोर खबर
विविध

इशान पाण्डे लन्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौँ । नेपाली क्रिकेटर इशान पाण्डे लन्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लन्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् ।…

कोर खबर
विविध

जनकपुरका आइकोनिक प्लेयर राहुल र स्पीनरहरू चम्किँदा काठमान्डु ११५ रनमा अलआउट

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमान्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भयो ।

कोर खबर
क्रिकेट

काठमाडौं ११५ रनमा अलआउट, जितका लागि जनकपुरलाई ११६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाज ११५ रनमा अलआउट भएको छ । बिहीबार त्रिवि क्रिकेट…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।