पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकडप्रति युनियनको भर्त्सना नेपाल प्रेस युनियनले समाचार प्रकाशन तथा प्रसारणकै विषयलाई लिएर पत्रकार पक्राउ गरिएको र सञ्चारगृहमा प्रहरी प्रवेश गरी धरपकडको प्रयास गरिएको घटनाको भर्त्सना गरेको छ।कोर खबर२०८३ कात्तिक १३ २१:१४
विविध मिडियाका मुख थुन्ने गतिविधि सह्य छैनन् : क्रान्तिशिखा धिताल ‘मिडियाको मुख थुन्न जे-जस्ता गतिविधि भए, ती सही र सह्य छैनन्’, उनले लेखेकी छन् ।कोर खबर२०८३ कात्तिक १३ २१:१३