प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि पत्रकार महासंघले माइतीघरमा मौन धर्ना दिने
१४ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आज शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना आयोजना गर्ने भएको छ। सरकारले सञ्चारगृहमा प्रवेश गरी पत्रकारहरूमा भय र आतंकको…


