चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहको गेग्रान हटाउन ठेक्का आह्वान कम्पनीले गेग्रान हटाउन भ्याटबाहेक २ करोड ७४ लाख ७६ हजार ८ सय ४९ रुपैयाँ ४२ पैसा लागत अनुमान गरेको छ ।कोर खबर२०८३ कात्तिक १३ १७:३५