जेनजी आन्दोलनका घाइतेको उपचारमा कुनै कन्जुस्याइँ गर्दैनौँ : स्वास्थ्यमन्त्री
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जेनजी आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण नागरिकहरूको उपचार प्रचलित कानुनी व्यवस्थाबमोजिम सरकारको पूर्ण जिम्मेवारीमा भइरहेको स्पष्ट पारेकी छन् । सामाजिक सञ्जालमा व्यक्त भएका चासो र प्रतिक्रियाहरूप्रति…

