विश्व

अन्तर्राष्ट्रिय समाचार।

अमेरिकाबाट कुरियरमार्फत गाँजा भित्र्याउनेसहित देशभरबाट २७ जना पक्राउ

अमेरिकाबाट ‘डकुमेन्ट’ को आवरणमा गाँजा मगाउने दुई भारतीय नागरिकसहित देशका विभिन्न स्थानबाट अवैध लागूऔषध कारोबारमा संलग्न २७ जना पक्राउ परेका…

कोर खबर

रिलिजअगावै फिल्म ‘जलाकी’ को अमेरिका र क्यानडा राइट्स बिक्री

आगामी मंसिर ४ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘जलाकी’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार (राइट्स) अमेरिका र क्यानडाका लागि…

कोर खबर

नेपालको मौलिक सङ्गीत जापानका प्रसिद्ध सहरहरूमा पुर्‍याइँदै

दुई देशको कूटनीतिक सम्बन्ध, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध झन् प्रगाढ बनाउन यो साङ्गीतिक प्रस्तुतिका माध्यमले योगदान पुर्‍याउने विश्वास लिइएको…

कोर खबर

मध्यावधि चुनावपछि इरानमाथि सैन्य कारबाही तीव्र पार्ने अमेरिकाको चेतावनी

अमेरिकाले नोभेम्बर ३ को मध्यावधि कंग्रेस चुनावपछि इरानविरुद्ध छोटो र तीव्र सैन्य कारबाही हुनसक्ने चेतावनी दिएको छ।

कोर खबर

ट्रम्पको चुनावी र्‍यालीमा आफ्नो गीत बजेपछि रुष्ट बने नील यङ, १० मिलियन डलर क्षतिपूर्ति माग

न्युयोर्क । गायक नील यङले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोलिटिकल एक्सन कमिटी ट्रम्प ४७ कमिटी इन्कविरुद्ध १० मिलियन डलर…

कोर खबर

इजरायलको संसदीय निर्वाचनका ५ मुख्य कुरा

११ कात्तिक, काठमाडौं । इजरायलमा निर्वाचनको एक्जिट पोलले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका मुख्य प्रतिद्वन्द्वी गादी आइजेनकोटबीच कडा प्रतिस्पर्धा रहेको…

कोर खबर

डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्यान्डको बलात्कारको आरोप, एपस्टिन प्रतिवेदनमा के छ ?

अमेरिकी मध्यावधि निर्वाचन आउन ठीक एक साता बाँकी रहँदा अमेरिकी प्रतिनिधि सभाका डेमोक्र्याटिक सांसदहरूले जेफ्री एपस्टिनसँग राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्धबारे…

कोर खबर

इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप

इरानले कूटनीतिक प्रतिबद्धता उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल…

कोर खबर

संयुक्त राष्ट्रसंघमा अमेरिका र क्युबाबीच भएको के हो ?

संयुक्त राष्ट्रसङ्घ महासभामा क्युबामाथि अमेरिकाले लगाएको दशकौँ पुरानो आर्थिक नाकाबन्दी (एम्बार्गो) सम्बन्धी वार्षिक बहसका क्रममा संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत…

कोर खबर

अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजासहित दुई जना भारतीय पक्राउ

काठमाडौँ । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।