विश्व

अन्तर्राष्ट्रिय समाचार।

थप अमेरिकी आक्रमण रोक्न लचकता अपनाउन इरानमाथि कतारको दबाव

कतारले इरानलाई उसका क्षतिग्रस्त आणविक केन्द्रमा संयुक्त राष्ट्रसंघका निरीक्षकलाई प्रवेश दिन मनाउने प्रयास गरिरहेको भनेर अमेरिका, इसराइल र मध्यपूर्वका तीन…

कोर खबर

नेपालको प्राथमिकता क्षतिपूर्तिको पैरवी

काठमाडौँ, कात्तिक १२ गते । भोटेकोशी विपतपछि अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा उठाउँदै आएको नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त…

कोर खबर

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ, कात्तिक ११ गते । चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन प्राप्त भएको छ । गाउँपालिकाको पूर्वाधार…

कोर खबर

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ । चीन सरकारको अनुदान सहयोग स्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन प्राप्त भएको छ । गाउँपालिकाको पूर्वाधार विकास तथा…

कोर खबर

ब्राजिलको राष्ट्रपतिमा पराजित बोल्सोनारो कसरी अमेरिका भाग्न सफल भए ?

काठमाडौँ । हालै सम्पन्न ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित उम्मेदवार तथा सिनेटर फ्लाभियो बोल्सोनारो अमेरिका भाग्न सफल भएका छन् ।  ब्राजिलको…

कोर खबर

ट्रम्पको टिप्पणीले कूटनीतिप्रति अमेरिकी अनादर उजागर गर्‍यो : इरान

काठमाडाैँ । इरानसँगको शान्तिसम्बन्धी समझदारीलाई ‘समयको बर्बादी’ संज्ञा दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीले कूटनीतिप्रति वासिङ्टनको अनादर उजागर गरेको इरानले…

कोर खबर

इजरायलमा सरकार गठनका लागि अरब दलहरू विपक्षीसँग वार्तामा

काठमाडाैँ। इजरायलमा सम्पन्न संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब नेतृत्वका राजनीतिक दलहरूको गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी समूहसँग वार्ता…

कोर खबर

बहुध्रुवीय विश्व अब यथार्थ बनिरहेको छ: पुटिन

११ कात्तिक, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-अफ्रिका आर्थिक तथा मानवीय फोरम (रुस–अफ्रिका इकोनोमिक एन्ड ह्युम्यानिटेरियन फोरम ) मा…

कोर खबर

प्यालेस्टाइनद्वारा इजरायली कारबाहीविरुद्ध राष्ट्रसङ्घमा पत्र

इजरायली सेनाले जबर्जस्ती निष्कासन, सामूहिक गिरफ्तारी, अमानवीय व्यवहार, प्यालेस्टिनीहरूको सम्पत्ति जफत गर्ने र इब्राहिमी मस्जिद बन्द गर्ने कार्य जारी राखेको…

कोर खबर

खाडी मुलुकहरूलाई मध्यावधि निर्वाचनपछि इरानमा आक्रमणका लागि तयार रहन अमेरिकाको आग्रह

वासिङ्टन डीसी । अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई अमेरिकी मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य कारबाहीका लागि तयार रहन आग्रह गरेको छ…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।