विश्व

अन्तर्राष्ट्रिय समाचार।

सचिवहरुसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सबै सचिवहरुलाई छलफलका लागि बोलाएका छन् । सोमबार प्रधानमन्त्री शाहल सबै सचिवलाई प्रधानमन्त्री कार्यालयमा छलफलका…

कोर खबर

चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं।चीनमा हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट…

कोर खबर

कामदार अभावले इँटा उत्पादन घट्दै

कोसी प्रदेशका इँटाभट्टाहरूमा कामदार अभाव हुँदा उत्पादनमा कटौती गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना हुने भएको छ।...

कोर खबर

अलार्म घडी नहुँदा ढोका–ढोकामा पुगेर उठाउने मानिसदेखि मैनबत्तीको घडीसम्म थियो प्रचलनमा

काठमाडौँ । इतिहासमा मानिसहरूले समयमै उठ्न अनेकौँ रोचक उपाय अपनाएका थिए । हरेक घण्टा बितेपछि धातुको सानो टुक्रा खसालेर आवाज…

कोर खबर

ट्रम्पको घट्दो लोकप्रियताले डेमोक्र्याट्सलाई फाइदा होला ?

पछिल्ला महिनामा सार्वजनिक भएका जनमत सर्वेक्षणहरूले प्रतिनिधिसभामा डेमोक्र्याट्सले बहुमत हासिल गर्ने सम्भावना बलियो देखाएका छन्। प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट…

कोर खबर

इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब

काठमाडौँ ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको…

कोर खबर

जापानका प्रस्तावित राजदूत थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति  बैठक आह्वान भएको छ । सोमबार दिउँसो…

कोर खबर

युरोपभर जेनजीको आक्रोश किन सल्किंदै छ ?

युवाहरूमा बढ्दो असन्तुष्टिले दबाबमा रहेका युरोपेली सरकारहरूलाई थप चुनौती दिएको छ । साथै, यसले युरोपमा गहिरिँदै गएको पुस्तान्तरणको असन्तोषलाई पनि…

कोर खबर

रूस र युक्रेनमा इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण

१६ कात्तिक, काठमाडौं । रूस र युक्रेनले आफ्ना इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण भएको दाबी गरेका छन्। ह्याकर्सले दुवै देशका…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।