विश्व

अन्तर्राष्ट्रिय समाचार।

जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउन नेपाल प्रतिबद्ध छ : मन्त्री चौधरी

उनले गत वैशाख २५ (८ मे २०२६) मा नेपालले एलआइएफइ–एआरसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिँदै यसको स्थापनासम्बन्धी प्रक्रिया अघि बढिरहेको…

कोर खबर

इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका…

कोर खबर

मेचीनगरमा जङ्गली हात्तीको आतङ्क रोक्न उच्च सतर्कता

झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ प्रवेश गर्न थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको…

कोर खबर

इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी फुटबल खेलाडीको मृत्यु

गाजा । गाजामा इजरायलले गरेको हवाई आक्रमणमा परी प्यालेस्टिनी फुटबलर महमुद कमल फारिस अब्देल-मालेकको मृत्यु भएको प्यालेस्टिनी फुटबल सङ्घ (पीएफए)…

कोर खबर

होर्मुज पहिलेको अवस्थामा कहिल्यै नफर्कने इरानी सभामुखको चेतावनी

तेहरान । इरानका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागर गालिबफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा स्ट्रेट अफ होर्मुज ‘कहिल्यै नफर्कने’…

कोर खबर

अमेरिकाका लागि रुसी राजदूत अलेक्ज्याण्डर डार्चिएभको एक्कासि निधन

मस्को । अमेरिकाका लागि रुसी राजदूत अलेक्ज्याण्डर डार्चिएभको ६६ वर्षको उमेरमा मस्कोमा निधन भएको छ। रुसी विदेश मन्त्रालयले बुधबार एक…

कोर खबर

बर्ड फ्लुको जोखिम बढेपछि बेलायतमा कुखुरा घरभित्रै राख्न आदेश

लन्डन । जङ्गली चराहरूको बसाइँसराइसँगै एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फैलिने जोखिम बढेपछि बेलायत सरकारले इङ्गल्यान्डका ठूला कुखुरापालन फार्म तथा पक्षीपालकलाई…

कोर खबर

पाकिस्तानमा लडाकुहरूको आक्रमणमा १० प्रहरीको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा बुधबार लडाकुहरूले प्रहरीका सवारी साधनलाई लक्षित गरी आक्रमण गरेका छन् । त्यसपछि भएको गोली हानाहानमा…

कोर खबर

जर्मन सेनाभित्रै महिला सैनिक असुरक्षित : ३८ प्रतिशतले भोगे यौ`न दुर्व्यवहार

रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार यसबाट विशेषगरी महिला सैनिक बढी प्रभावित छन्।...

कोर खबर

युक्रेन द्वन्द्व रोक्ने प्रयास : रूस र युक्रेनबिच महत्त्वपूर्ण सहमति

रूसको प्रतिनिधिमण्डलका प्रमुख भ्लादिमिर मेडिन्स्की र युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गरेका रूस्तेम उमरोभले पनि बन्दी आदानप्रदानको योजनालाई पुष्टि गरेका छन्।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।