विश्व

अन्तर्राष्ट्रिय समाचार।

बेलायतको विद्यार्थी भिसामा कडाइ : अन्तर्वार्तामा बोलाइएका ९२ प्रतिशत नेपाली विद्यार्थी अस्वीकृत

काठमाडौं । बेलायतले विद्यार्थी भिसा प्रक्रियामा कडाइ गरेसँगै अन्तर्वार्तामा बोलाइएका नेपाली विद्यार्थीमध्ये ९२ प्रतिशतको भिसा आवेदन अस्वीकृत भएको छ ।…

कोर खबर

लर्ड्समा नेपाल र बंगलादेशबिच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय खेल हुने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी वर्ष इंग्ल्यान्डको ऐतिहासिक क्रिकेट मैदान लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) खेल खेल्ने भएको…

कोर खबर

गोरुसिङ्गे–चन्द्रौटा सडक चिनियाँ कम्पनीले बनाउने

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारका लागि ठेक्का सम्झौता सम्पन्न भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले…

कोर खबर

एक चीन नीतिविपरीतका गतिविधि बढेको भन्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ । राष्ट्रिय जेन्जी नागरिक अभियानले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितविपरीतका गतिविधि भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ…

कोर खबर

ट्रम्प, सी र पुटिनबिच ऐतिहासिक त्रिपक्षीय वार्ता सुरु

शेन्जेन । चीनको शेन्जेनमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र…

कोर खबर

ट्रम्पले जेनसन हुआङको खुलेर तारिफ गरे

एजेन्सी । फक्स न्युजसँगको एक अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका लागि जासुसी गरेको विवादमा मुछिएका एनभिडियाका पूर्व सीईओ जेनसन…

कोर खबर

ट्रम्प–सी–पुटिनबिच त्रिपक्षीय वार्ता सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच ऐतिहासिक त्रिपक्षीय वार्ता सुरु भएको छ।...

कोर खबर

सी–ट्रम्प भेटवार्ता : व्यापारदेखि विश्व शान्तिसम्म, के–के विषयमा भयो छलफल ?

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सहकार्यमा चीन र अमेरिकाबीचको सम्बन्धलाई नयाँ दिशा दिएको बताएका छन्।...

कोर खबर

इमरान खानको सुरक्षाका लागि छोराले गुहारे विश्व समुदायलाई

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै सुरक्षाका लागि तत्काल हस्तक्षेप गर्न…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।