पर्यटन

पर्यटक आगमन, पदमार्ग, होमस्टे र पर्यटन व्यवसायसम्बन्धी समाचार।

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा यस वर्षको दसैँ बिदाका समयमा १५ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्।…

कोर खबर

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको दसैँ बिदाका समयमा १५ हजार बढी पर्यटकले अवलोकन गरेका छन्।...

कोर खबर

हिमालदेखि बुद्ध पार्कसम्मको रमणीय गन्तव्य : पर्यਟकीय पर्खाइमा काभ्रेको कोटथुम्का

१० कात्तिक, काभ्रेपलाञ्चोक । पर्यटकीयस्थल कोटथुम्का । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र । जहाँबाट मौसम खुलेको…

कोर खबर

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

कास्की । गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जसमध्ये दक्षिण एसियाली…

कोर खबर

कठ्यांग्रिँदै स्याउ टिप्थे, मेहनतले पुगे पोर्चुगलका होटलसम्म

मौसमी भिसामा पोर्चुगल पुगेका उनले सुरूमा स्याउ टिप्ने काम गरे। चिसोमा कठ्यांग्रिदै काम गर्दा निकै कठिन भयो। पछि होटलमा भाँडा…

कोर खबर

नेपालको खेल पर्यटन र पहिचान बढाउन एनपीएल बलियो आधार : मन्त्री पोखरेल

९ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) लाई नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय…

कोर खबर

एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रुपमा लिएको छु : मन्त्री पोखरेल

काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा…

कोर खबर

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

पाेखरा। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन्। पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज…

कोर खबर

दसैँमा पर्यटन बजार : आन्तरिकले धाने, विदेशीको कमी

काठमाडौंँ । दसैँको भाष्य जन्मघर जाने, मान्यजनबाट टीका लगाउने र आफन्तसँग भेटघाट गदैँ रमाइलो गर्ने हो । तर, पछिल्लो समय खासगरी…

कोर खबर

विवाद र आलोचनाका चाङमा उभिएका पर्यटनमन्त्री, दिँदैनन् जवाफ

काठमाडौँ । समाजका बेथिति, राजनीतिक सिन्डिकेट र भ्रष्टाचारविरुद्ध ‘अटेरी अभियान’ चलाएर चर्चामा आएका व्यक्ति नै सत्ताको उन्मादमा रमाइरहेका छन् ।…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।