प्रविधि

नयाँ प्रविधि, मोबाइल, इन्टरनेट, एआई र विद्युतीय सवारीसम्बन्धी समाचार।

एआई एजेन्टलाई नियन्त्रण गर्न एनभिडियाको नयाँ सुरक्षा प्रणाली सार्वजनिक

अमेरिकी प्रविधि कम्पनी एनभिडियाले एआई एजेन्टलाई सुरक्षित रूपमा चलाउन र तोकिएको सीमाभन्दा बाहिर जान नदिन नयाँ सुरक्षा प्रणाली सार्वजनिक गरेको…

कोर खबर

डिजिटल हस्ताक्षर के हो र यसले सरकारी सेवा कसरी सजिलो बनाउँछ?

डिजिटल हस्ताक्षर के हो, यो कसरी काम गर्छ र आम नागरिकले यसलाई कहाँ–कहाँ प्रयोग गर्न सक्छन् भन्ने विषयमा सरल व्याख्या।

कोर खबर

बिल गेट्सको चेतावनी : एआईको दुरुपयोगले एक अर्ब मानिसको ज्यान जोखिममा पर्न सक्छ

माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता (एआई) गलत नियत भएका मानिसको हातमा परे ठुलो जोखिम निम्तिन सक्ने चेतावनी दिएका छन्।...

कोर खबर

इनमार्क सञ्चालनमा: कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने

कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डबीच सहकार्य सहज बनाउने उद्देश्यले एआईमा आधारित डिजिटल प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा आएको छ।...

कोर खबर

एआई विकास सुस्त पार्न चार कम्पनीले मिलेमतो गरेको आरोपमा मुद्दा दायर

एन्थ्रोपिक, ओपनएआई, स्पेसएक्सएआई र गुगलले एआई विकासको गति कम गर्न आपसमा सम्झौता गरेको आरोपमा अमेरिकामा मुद्दा दायर भएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।