प्रविधि

नयाँ प्रविधि, मोबाइल, इन्टरनेट, एआई र विद्युतीय सवारीसम्बन्धी समाचार।

डिजिटल युगमा लेखनको सार्थकता: एक बौद्धिक विमर्श

आधुनिक युगको बजार र सत्ताले हामीलाई यस्तो सुविधाभोगी चौबाटोमा उभ्याइदिएको छ, जहाँ विवेक बेचेर भौतिक सुख किन्ने प्रवृत्ति नै आजको…

कोर खबर

नेपाललाई 'ग्लोबल युनिकर्न' बनाउन गेमिङ र आईटी क्षेत्रका नीति पुनरावलोकन गर्छौँ: प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले नेपालमा गेमिङ तथा आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न र सहजीकरणका लागि नीतिगत पुनरावलोकन तथा गृहकार्य…

कोर खबर

२० मिनेटमै छ अर्ब डलर बढीको क्रिप्टो चोरी : उत्तर कोरियाली समूहको संलग्नता !

विश्वकै ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्समा भएको साइबर आक्रमणमा ६ अर्ब ३० करोड डलरभन्दा बढी मूल्यका डिजिटल सम्पत्ति प्रभावित भएका छन्।...

कोर खबर

विदेशी लगानी प्रतिबद्धता १९ अर्बले घट्यो

उद्योग विभागका अनुसार पोहोरको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धतामा करिब १९ अर्ब रुपैयाँले गिरावट आएको हो।...

कोर खबर

सडक निर्माणमा ‘सेतोपत्र’ बहस : महँगो प्रविधि, तर टिकाउ

स्वदेशी उत्पादित सिमेन्ट खपत बढाउन सरकारले पटक–पटक सेतोपत्र सडकको नीति लिए पनि ठोस कार्यान्वयन भने हुन सकेको छैन । नयाँ…

कोर खबर

जटिल उपचारमा कसरी उपयोगी छ रोबोटिक प्रविधि? (भिडिओ)

ठूलो घाउ बनाएर शल्यक्रिया गर्नुपर्ने अवस्थाको सट्टा साना प्वालबाटै काम गर्न सकिने भएकाले यसलाई न्यून चिरफारमा आधारित शल्यक्रिया मानिन्छ।

कोर खबर

राज्यका गतिविधिले ‘सत्ता कब्जा’ को सङ्केत देखियो :  रवीन्द्र मिश्र

काठमाडौँ । राप्रपाका पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले हालै देशमा घटेका विभिन्न घटनाक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै राज्यका गतिविधिले ‘सत्ता कब्जा’ को…

कोर खबर

पक्राउ परेका सबै पत्रकार रिहा भए : सञ्चारमन्त्री

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका छन्। मन्त्री तिमिल्सिनाले शुक्रबार…

कोर खबर

नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई साइबर ब्यूरोमा उपस्थित हुन प्रहरीको मौखिक निर्देशन

काठमाडौं । प्रहरी टोलीले नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई भोलि बिहान १० बजे ब्यूरोमा उपस्थित हुन मौखिक निर्देशन दिएको…

कोर खबर

नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी, भोलि साइबर ब्युरोमा उपस्थित हुन पन्त र मैनालीलाई उर्दी

पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै गएको नेपाल प्रहरीको टोली नयाँ पत्रिकाको कार्यालयबाट बाहिरिएको छ।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।