खेलकुद

क्रिकेट, फुटबल र अन्य खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद समाचार।

जनकपुर बाेल्ट्सले गुमायाे छैठाैँ विकेट

काठमाडाैँ। नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत पाेखरा एभेन्जर्ससँगकाे खेलमा जनकपुर बाेल्ट्सले छैठाैँ विकेट गुमाएकाे छ। आइतबार त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी…

कोर खबर

तृतराजको अर्धशतकमा जनकपुरको १४७ रन, १५ रन मात्रै दिएर पोखराका शकिबले लिए ३ विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कोर खबर

तृतराजको अर्धशतकको मद्दतमा जनकपुरले दियो १४८ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।

कोर खबर

त्रित राजको अर्धशतकमा जनकपुरले बनायो १४७ रन, पोखरालाई १४८ को लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई जितका लागि १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।...

कोर खबर

एनपीएलमा तृतराजको पहिलो अर्धशतक

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबार पोखरा एभेञ्जर्ससँगको खेलमा जनकपुर बोल्ट्सका  तिर्थराज दासले अर्धशतक बनाएका छन्।…

कोर खबर

जनकपुरले गुमायाे अर्काे विकेट

काठमाडाैँ। नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत पाेखरा एभेन्जर्ससँगकाे खेलमा जनकपुर बाेल्ट्सले तेस्राे विकेट पनि गुमाएकाे छ । आइतबार त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान…

कोर खबर

शाकिब चम्किएपछि सुस्तायो जनकपुर, १० ओभरमा २ विकेट गुमाएर ५७ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुरुवाती आक्रामकता देखाएको जनकपुर बोल्ट्स १० ओभरको समाप्तिमा दबाबमा परेको छ। कीर्तिपुरस्थित…

कोर खबर

जनकपुरले गुमायाे दाेस्राे विकेट

काठमाडाैँ । नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत पाेखरा एभेन्जर्ससँगकाे खेलमा जनकपुर बाेल्ट्सले दाेस्राे विकेट पनि गुमाएकाे छ । आइतबार त्रिवि अन्तराष्ट्रिय क्रिकेट…

कोर खबर

पाेखरा र जनकपुरबिचकाे खेल, Live Updates

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिचकाे खेल जारी छ ।  कीर्तिपुरस्थित…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।