खेलकुद

क्रिकेट, फुटबल र अन्य खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद समाचार।

दशौँ राष्ट्रिय खेलकुदको लागि कर्णाली तयार, ३० दिने काउन्टडाउन शुरु

काठमाडौं । कर्णाली प्रदेशको सुर्खेत केन्द्र बनाएर हुने दशौँ राष्ट्रिय खेलकुद सुरु हुन अब ३० दिन बाँकी छ । सोमबारदेखि दशौँ…

कोर खबर

एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीलाई बिदाइ 

पोखरा । यही नोभेम्बर ५ देखि १४ सम्म ओमनमा हुने एसीसी यू-१९ एसिया कप खेल्न जाने  नेपाली यू–१९ राष्ट्रिय क्रिकेट…

कोर खबर

सुदूरकाे दाेस्राे जित, चितवन ५ विकेटले पराजित

काठमाडाैँ । नेपाल प्रिमियर लिग(एनपीएला)मा सुदूरपश्चिम राेयल्सले चितवन राइनाेजलाई हराएकाे छ । साेमबार  त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा भएकाे…

कोर खबर

म्याकमुलनको आक्रामक ब्याटिङप्रेरित सुदूरपश्चिमद्वारा चितवन ५ विकेटले पराजित

ब्रान्डन म्याकमुलनको विष्फोटक इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजमाथि ५ विकेटको सहज जित हात पारेको…

कोर खबर

एसिया कप खेल्न नेपाली यू–१९ टोली पोखराबाटै ओमान प्रस्थान

काठमाडौं नपुगी पोखराबाट दुबई हुँदै उड्यो १५ सदस्यीय टोली, कप्तान र प्रशिक्षकको लक्ष्य उत्कृष्ट प्रदर्शन...

कोर खबर

रन्जितको घातक बलिङ, म्याकमलेन र कप्तान दीपेन्द्र आउट हुँदा सुदूरपश्चिम दबाबमा

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमका ब्याटर ब्रान्डन म्याकमलेन र कप्तान दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । दुवै खेलाडी रन्जित…

कोर खबर

चितवन राइनोजका रवि बोपाराले टी-२० क्रिकेटमा पूरा गरे १० हजार रन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजबाट खेलिरहेका इङ्ल्यान्डका ब्याट्सम्यान रवि बोपाराले टी-२० क्रिकेटमा १० हजार रनको कोसेढुङ्गा पार…

कोर खबर

सुदूरले गुमायाे पहिलाे विकेट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमका ओपनगर ब्याटर सैफ जैब आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साेमबार चितवन…

कोर खबर

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई दियो १३० रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु जितका लागि १३० रनको मध्यम लक्ष्य…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।