खेलकुद

क्रिकेट, फुटबल र अन्य खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद समाचार।

सुरुवातमै २ विकेट गुमाएको विराटनगरलाई लोकेशको सहारा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर किंग्सले सुरुवाती ६ ओभरमा २…

कोर खबर

ह्याट्रिकसहित ६ विकेट लिएका सन्दीप एनपिएलको उत्कृष्ट बलिङमा दोस्रो स्थानमा

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपिएल) को इतिहासमा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका…

कोर खबर

सन्दीपको टी-२० करिअरकै उत्कृष्ट बलिङ, ह्याट्रिकसहित ६ विकेटपछि पोखरा १३२ रनमै अलआउट

नेपाली एकदिवसीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पहिलो ह्याट्रिकसहित ६ विकेट लिएपछि…

कोर खबर

सन्दीपले एक्लै लिए ६ विकेट, युवराजको ८४ रनका बाबजुद पोखरा अलआउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी २२औँ खेलमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेको घातक…

कोर खबर

एनपीएलः पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा अलआउट भएको हो।...

कोर खबर

सन्दीपले लिए ह्याट्रिकसहित ६ विकेट

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएका छन् । बिहीबार…

कोर खबर

एनपीएलः पोखराविरुद्ध सन्दीपको ह्याट्रिक विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सका कप्तान सन्दीप लाछिानेले ह्याट्रिक विकेट लिएका छन्। पोखरा एभेन्जर्सविरुद्ध उनले १५औं ओभरमा ह्याट्रिक…

कोर खबर

एनपीएलः विराटनगरविरुद्ध संघर्ष गर्दै पोखरा, युवराज साम्राको अर्धशतक

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले १२ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ९१ रन बनाएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।