खेलकुद

क्रिकेट, फुटबल र अन्य खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद समाचार।

नेपालगञ्जमा तेस्रो अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

बाँके । नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा आगामी आइतबारदेखि ‘तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप’ हुने भएको छ। यही कात्तिक १४ र…

कोर खबर

एनपीएलको तेस्रो संस्करण शुरू, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरू भएको छ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार साँझ ५ बजेबाट शुरू भएको प्रतियोगिताको उद्‌घाटन खेलमा…

कोर खबर

एनपीएल : सुदूरपश्चिमले गुमायो ९ विकेट, ऐरी र धामी पनि पवेलियन फर्किए

१३औं ओभरको खेल जारी रहँदा साविक बिजेता लुम्बिनी लायन्सले साबिक उपबिजेता सुदूरपश्चिमको ९ विकेट लिएको हो।

कोर खबर

लगातार दुई बलमा दुई विकेट: किशोर महतो चम्किँदा ७० रनमै सुदूरपश्चिमको ९ विकेट पतन

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स सस्तैमा अलआउट हुने संघारमा पुगेको छ।...

कोर खबर

एनपीएल : सुदूरपश्चिमविरुद्ध लुम्बिनीका मल्ल एक्लैले लिए ३ विकेट

उनले उपविजेता टोली सुदूरपश्चिम रोयल्ससँगको उद्घाटन खेलमा तीन ओभरमा १० रन खर्चेर तीन विकेट लिएका हुन् ।

कोर खबर

१० ओभरमै सुदूरपश्चिम संकटमा: ५८ रन जोड्दा ७ विकेट चट्, शेर मल्ल चम्किए

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ पूर्ण धराशायी भएको छ।

कोर खबर

क्यानले भन्यो- एनपीएलको अनधिकृत प्रदर्शन नगर्नू, अटेर गरे कारबाही गर्छाैं

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिगको अनधिकृत सार्वजनिक प्रदर्शन नगर्न चेतावनी दिएको छ। क्यानले सार्वजनिक सूचना जारी गर्दै…

कोर खबर

एनपीएल : चलेन सुदूरपश्चिमको ब्याट, १० ओभरमै गुमायो ७ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले ७ विकेट गुमाएको छ ।

कोर खबर

१० ओभर खेल्दै लुम्बिनीविरुद्ध सुदूरपश्चिमले गुमायो ६ विकेट

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले छैटौं विकेट…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।