क्रिकेट

क्रिकेटका समाचार र विश्लेषण।

दिनेश खरेलको कसिलो बलिङले धर्मरायो काठमाडौं

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाज १०.५ ओभरको समाप्तिमा दबाबमा देखिएको…

कोर खबर

काठमाडौंलाई पोखराले दियो २२५ रनको कीर्तिमानी लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्धको २२५ रनको विशाल तथा कीर्तिमानी लक्ष्य प्रस्तुत…

कोर खबर

पोखराले काठमाण्डुलाई दियो एनपीएलकै सर्वाधिक रनको लक्ष्य

काठमाडौँ। तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाण्डुलाई २२५ रनको विशाल लक्ष्य दिएको छ…

कोर खबर

एकै ओभरमा करण केसीको दोहोरो झट्का, शतकनजिक पुगेका दुवै ब्याटर आउट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौंविरुद्धको खेलमा पोखरा एभेन्जर्सले १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर २०९ रन बनाएको छ।...

कोर खबर

शतक प्रहार गर्न १ रनले चुके कुशल भुर्तेल, ९९ रनमा आउट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौंविरुद्धको डे-नाइट खेलमा पोखरा एभेन्जर्सका विस्फोटक ब्याटर कुशल भुर्तेल केवल १ रनले शतक बनाउनबाट चुकेका…

कोर खबर

सङ्कटमा चितवन: ८९ रनमै गुमायो ७ विकेट

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को २७औं खेलमा कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याइरहेको चितवन राइनोज सङ्कटमा परेको…

कोर खबर

चितवनले गुमायाे चाैथाे विकेट

काठमाडाैँ । तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा चितवन राइनाेजले चाैथाे विकेट गुमाएकाे छ । चितवनले…

कोर खबर

चितवनले गुमायो तेस्रो विकेट, ६ ओभरमा ४७ रन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा चितवन राइनोजले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट…

कोर खबर

चितवनले गुमायाे दाेस्राे विकेट

काठमाडाैँ । तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा चितवन राइनाेजले दाेस्राे विकेट गुमाएकाे छ । चितवनले…

कोर खबर

चितवनले गुमायाे पहिलाे विकेट

काठमाडाैँ । तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा चितवन राइनाेजले पहिलाे विकेट गुमाएकाे छ । चितवनले…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।