समाज

समाज, संस्कृति, चाडपर्व र सामाजिक मुद्दासम्बन्धी समाचार।

कार्तिक शुक्ल एकादशी : तुलसी-दामोदरको विधिपूर्वक विवाह गरिँदै

कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाआराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।...

कोर खबर

सात वर्षमा पनि बनेन मुस्ताङको लेते-धम्पु पुल

मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन।...

कोर खबर

भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

काठमाडौँ, मङ्सिर ४ गते । नेपालले जलवायु परिवर्तनबाट प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रका सवाललाई अन्तरराष्ट्रिय जलवायु वार्ताको केन्द्रमा स्थापित गर्न…

कोर खबर

भूमिहीनलाई भूमिको स्वामित्व

भूमि मानिसको जीवनयापनको आधार मात्र होइन, सामाजिक प्रतिष्ठा, आर्थिक सुरक्षा र भविष्यप्रतिको भरोसासँग जोडिएको विषय पनि हो।...

कोर खबर

टाटा समूह र सिप्रदियन सहायता संस्थाद्वारा नुवाकोटका विपद् प्रभावित परिवारलाई दुई हजार स्टिल दराज हस्तान्तरण

‘एक टाटा नेपाल जीएलओएफ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत टाटा समूह र सिप्रदियन सहायता संस्था (एसएसएस) को सहकार्यमा उक्त सहयोग…

कोर खबर

२७ लाख लाइसेन्स छापेको केन्द्रले प्रधानमन्त्री राहत कोषमा बुझायो एक करोड पाँच लाख

चेक हस्तान्तरणका अवसरमा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्र पौडेल, अर्थ…

कोर खबर

पूर्वश्रममन्त्रीद्वय कुँवर र यादवसहित ६ जनालाई ४ दिन म्याद थप

मलेसिया जाने कामदारलाई अतिरिक्त शुल्कका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई…

कोर खबर

इनम सापकोटासहित तीनजनालाई ७ दिन म्याद थप

बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासहित तीनजनालाई काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।...

कोर खबर

हरिबोधिनी एकादशीका लागि बूढानीलकण्ठमा दर्शन र पार्किङको तयारी पूरा

शुक्रबार मनाइने हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको बूढानीलकण्ठ नारायणस्थानमा भक्तजनको सहज दर्शनका लागि आवश्यक तयारी पूरा भएको छ।...

कोर खबर

हिउँदमा नेपालले भारतबाट १५० मेगावाट आरटीसी विद्युत खरिद गर्ने

प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार प्राधिकरणले १५० मेगावाट विद्युत चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) मोडमा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।