समाज

समाज, संस्कृति, चाडपर्व र सामाजिक मुद्दासम्बन्धी समाचार।

बारले भन्यो : अपुष्ट सूचना र अनुमानका आधारमा निष्कर्षमा पुग्नु हुँदैन

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश र न्यायाधीशलाई जोडेर अपुष्ट सूचना र अनुमानका आधारमा समाचार सम्प्रेषण भएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ।...

कोर खबर

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शकलगायत सम्पूर्ण सरोकार भएका निकायका प्रतिनिधिले मातहतका पर्यटकलाई सूचित गरिदिन पनि प्रशासनले आग्रह गरेको छ।...

कोर खबर

आईजीपी कार्कीमाथि राजीनामाको दबाबबारे के भन्छ प्रहरी प्रधान कार्यालय ?

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले जारी गरेको विज्ञप्तिमा समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य…

कोर खबर

क्षतिको पूर्ण प्रतिवेदन तिहारअघि नै सार्वजनिक हुने, पुनर्निर्माणमा ७ खर्ब लाग्ने अनुमान

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिको विस्तृत तथा पूर्ण विवरण तिहारअघि नै सार्वजनिक गर्ने सरकारको तयारी छ ।…

कोर खबर

चाडपर्व खर्च नदिनेविरुद्ध उजुरी कारबाहीको चेतावनीपछि भुक्तानी

गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक १३ गते । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वर्षमा एक पटक चाडपर्व खर्च उपलब्ध नगराउने रोजगारदाता…

कोर खबर

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन्।...

कोर खबर

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन्।...

कोर खबर

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

अनुगमनका क्रममा कार्यालयले मिठाई व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ।...

कोर खबर

चक्रवात ‘अर्नब’ को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ।...

कोर खबर

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

यस वर्षको मनसुनजन्य विपदबाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।