प्रदेश

सातै प्रदेशका सरकार, प्रदेशसभा र विकास गतिविधिसम्बन्धी समाचार।

एनपीएल : लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८७ रनमा गर्‍यो अलआउट

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका लागि किशोरी महतोले चार, शेर मल्लले तीन, शाड्ली भानले एक, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक…

कोर खबर

किशोर र शेरको घातक बलिङसामु सुदूरपश्चिम निरीह, लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सका बलरहरू चम्किँदा सुदूरपश्चिम रोयल्स अत्यन्तै न्यून योगफलमा समेटिएको छ।...

कोर खबर

एनपीएलको तेस्रो संस्करण शुरू, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरू भएको छ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार साँझ ५ बजेबाट शुरू भएको प्रतियोगिताको उद्‌घाटन खेलमा…

कोर खबर

कर्णाली प्रदेशमा हुने हवाई उडान सेवामा देखिएका समस्याका सम्बन्धमा छलफल

काठमाडौँ। कर्णाली प्रदेशमा हुने हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबिच छलफल भएको छ। संस्कृति, पर्यटन तथा…

कोर खबर

एनपीएल : सुदूरपश्चिमले गुमायो ९ विकेट, ऐरी र धामी पनि पवेलियन फर्किए

१३औं ओभरको खेल जारी रहँदा साविक बिजेता लुम्बिनी लायन्सले साबिक उपबिजेता सुदूरपश्चिमको ९ विकेट लिएको हो।

कोर खबर

बागमती प्रदेश समस्याग्रस्त सहकारी समितिको कार्यालयमा जनशक्ति अभाव

काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीको व्यवस्थापन गर्न गठन गरिएको समितिमा दरबन्दी अनुसारका जनशक्तिको व्यवस्था नहुँदा कामले…

कोर खबर

एनपीएल : सुदूरपश्चिमविरुद्ध लुम्बिनीका मल्ल एक्लैले लिए ३ विकेट

उनले उपविजेता टोली सुदूरपश्चिम रोयल्ससँगको उद्घाटन खेलमा तीन ओभरमा १० रन खर्चेर तीन विकेट लिएका हुन् ।

कोर खबर

कालीगण्डकी बाढीले दोबा जोड्ने पुल जोखिममा

म्याग्दी।दोबावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सीमानामा पर्ने दोबावासी आवतजावत गर्ने भीरकाटे पुल…

कोर खबर

सांस्कृतिक सङ्ग्रहालय भवनको निर्माण पूरा

हुम्ला। अदानचुली गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण पूरा भएको छ। झण्डै ६ वर्षपछि उक्त भवनको काम पूरा भएको गाउँपालिकाले जनाएको…

कोर खबर

एनपीएल : चलेन सुदूरपश्चिमको ब्याट, १० ओभरमै गुमायो ७ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले ७ विकेट गुमाएको छ ।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।