प्रदेश

सातै प्रदेशका सरकार, प्रदेशसभा र विकास गतिविधिसम्बन्धी समाचार।

कर्णालीमा कृषि उत्पादन घट्दा वैदेशिक रोजगारीमा जाने बढे

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहेको प्रारम्भिक अनुमान गरिएको छ।  नेपाल राष्ट्र बैंक…

कोर खबर

कार्यालय गाभिएपछि सेवाग्राही अन्योलमा

चरीकोट समाचारदाताचरीकोट, कात्तिक १४ गते । बागमती प्रदेश सरकारले कार्यालय गाभ्ने निर्णय गरेपछि दोलखास्थित जलस्रोत तथा खानेपानी विकास डिभिजन कार्यालयको…

कोर खबर

शनिबार र आइतबार कोशी प्रदेशका ५ जिल्लामा विद्युत आपूर्ति प्रभावित हुने

विराटनगर। केरौन १३२/३३ के.भी. सबस्टेशन आयोजनाको उपकरण परीक्षण तथा सबस्टेशन सञ्चालन कार्यका लागि दुहबी–दमक १३२ के.भी. प्रसारण लाइनमा काम गर्नुपर्ने…

कोर खबर

कर्णालीमा जडीबुटीबाट ४ करोड राजस्व, झ्याउदेखि यार्सासम्मको कारोबार

१४ कात्तिक, सुर्खेत । कर्णालीका वनजङ्गल, पाटन र हिमाली क्षेत्रमा पाइने जडीबुटीको व्यापारबाट सरकारले एक वर्षमै चार करोड रुपैयाँभन्दा बढी…

कोर खबर

कर्णालीमा ८ वर्ष पुराना आयोजना रुग्ण, जिम्मेवारी पूरा नगर्ने ठेकदारलाई कडाइ गर्दै सरकार

सुर्खेत । कर्णाली सरकारले ८ वर्ष पहिले ल्याएका कतिपय सडक पूर्वाधारका ठुला आयोजना अहिले पनि रुग्ण अवस्थामा छन् । महेन्द्रबहादुर…

कोर खबर

दुई हारपछि पुनरागमनको खोजीमा विराटनगर, दोस्रो जितको लक्ष्यमा सुदूरपश्चिम

वर्षाको सम्भावना रहेको खेलमा विराटनगर पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्न चाहन्छ।

कोर खबर

चक्रवात ‘अर्नब’को प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको  जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश…

कोर खबर

कर्णाली र सुदूरपश्चिमको आर्थिक गतिविधि सुस्त

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १४ गते । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि अपेक्षाकृत विस्तार हुन नसक्दा गत आर्थिक वर्ष २०८२/८३…

कोर खबर

लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम भिड्दै, दुवै खेलमा वर्षाको जोखिम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत शनिबार  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुँदैछन् । पहिलो खेलमा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।