प्रदेश

सातै प्रदेशका सरकार, प्रदेशसभा र विकास गतिविधिसम्बन्धी समाचार।

चितवनविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबारको पहिलो खेलमा कर्णाली याक्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय…

कोर खबर

राप्रपा महाधिवेशनमा प्रत्येक प्रदेशसभा क्षेत्रबाट ९ प्रतिनिधि छानिने, ४० वर्षमुनिका युवा अनिवार्य

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिरमा हुने केन्द्रीय महाधिवेशनका लागि प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको…

कोर खबर

हवाई सेवा सञ्चालनको गृहकार्य

ललित बसेलसुर्खेत, कात्तिक २९ गते । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतदेखि दुर्गम जिल्लाहरूमा हवाई सेवा सञ्चालनको गृहकार्य सुरु गरेको…

कोर खबर

'मुगु र हुम्लाका स्थानीयबिच जडीबुटी संकलनका विषयमा हुँदै आएको विवाद समाधान गरिनेछ'

मुगु । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले जडीबुटी सङ्कलन गर्न जाँदा मृत्यु भएका पीडित परिवारलाई भेटेका छन्। पीडित परिवारलाई भेट्न करिब…

कोर खबर

बालविवाह न्यूनीकरण गर्न कार्यविधि जारी

दाङ समाचारदातादाङ, कात्तिक २९ गते । लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई बालविवाहमुक्त बनाउने लक्ष्यसहित प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम…

कोर खबर

छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउने छ: मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले छठ पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।...

कोर खबर

'छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउँछ'

कैलाली ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले छठ पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।