प्रदेश

सातै प्रदेशका सरकार, प्रदेशसभा र विकास गतिविधिसम्बन्धी समाचार।

पोखराको कीर्तिमानी जित, सुदूरपश्चिम क्वालिफायरमा र काठमाण्डु-चितवन एलिमिनेटरमा भिड्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार लिग चरणका अन्तिम दुई खेल सम्पन्न भएका छन् । आइतबारका…

कोर खबर

गण्डकी ‘पीएम कप महिला’ क्रिकेट : कास्की र नवलपुर विजयी

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको आजको खेलमा कास्की र…

कोर खबर

दशौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिमबाट ४८ खेलाडी छनोट

महेन्द्रनगर । कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट आज थप ४८ खेलाडी छनोट भएका छन्…

कोर खबर

सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

तिलाचन पाण्डेगुल्मी, कात्तिक २९ गते । सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाका…

कोर खबर

एनपीएल : क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत लुम्बिनी लायन्स र सुदूरपश्चिम राेयल्स क्वालिफायरमा भिड्ने भएका छन्। आइतबार लिग…

कोर खबर

कोशी प्रदेशस्तरीय फुटबल : खोटाङ र झापा फाइनलमा

खोटाङ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत कोशी प्रदेशस्तरीय पुरुष फुटबल छनोट प्रतियोगितामा खोटाङ र झापा फाइनलमा प्रवेश गरेका छन्। सुनसरीको…

कोर खबर

एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका सबै २८ खेल समाप्त भएसँगै प्लेअफ समीकरण र खेल तालिका तय भएको छ।...

कोर खबर

कालीगण्डकी करिडोर सडक पुन:अवरुद्ध

गुल्मी । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से खण्डमा…

कोर खबर

मुगु जिप दुर्घटना : घाइतेको अवस्था बुझ्न अस्पताल पुगे मुख्यमन्त्री

मुगु । आइतबार दिउँसो मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्ला भएको जिप दुर्घटनाको अवस्था बुझ्न कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही अस्पताल पुगेका…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।