राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

पीएचपीपछि जाभामा पनि देखियो सुरक्षा कमजोरी, केन्द्रले जारी गर्‍यो एडभाइजरी

काठमाडौँ । जाभा प्रोग्रामिङ भाषासँग सम्बन्धित प्रणाली तथा एन्जिनक्स प्रयोग गरी सञ्चालन गरिएका प्रणाली र सर्भरहरूमा गम्भीर सुरक्षा कमजोरी पहिचान…

कोर खबर

राष्ट्रिय भेलाबाट प्राप्त निष्कर्षहरूको प्रभावकारी कार्यान्वयन गर्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलाबाट प्राप्त निष्कर्षहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । बिहीबार…

कोर खबर

ओलीको प्राथमिकतामा परेन नेकपासँगको सहकार्य र एकता

काठमाडौँ । नेकपा एमालेको मंसिर २–३ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलामा कम्युनिस्ट पार्टीहरूबिचको सहकार्य र एकता प्राथमिकतामा परेन ।  एमाले…

कोर खबर

एमालेको राष्ट्रिय भेला : २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय, निजी सम्पत्ति तथा व्यावसायिक प्रतिष्ठानमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न पनि माग गरिएको…

कोर खबर

जेनजी विद्रोहपछि कति बदलियो एमाले ? (भिडियो रिपोर्ट)

काठमाडौँ । नेकपा एमालेको दुई दिने बृहत् राष्ट्रिय कार्यकर्ता भेला सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन…

कोर खबर

मधेसलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ : मन्त्री लम्साल

भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताएका छन्।...

कोर खबर

अझै पनि पूर्वराष्ट्रपति राजनीतिमा फर्किनुहुन्न भन्छु: ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति वा उपराष्ट्रपति जस्तो संवैधानिक पदमा पुगिसकेका व्यक्ति दलीय राजनीतिमा फर्किनु नहुने आफ्नो व्यक्तिगत र…

कोर खबर

ओली, देउवा र दाहालभन्दा कति फरक छ बालेनको भारत भ्रमण ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ यही मंसिर ६ र ७ गते भारत भ्रमणमा जाँदैछन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।