राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१० मा हिमाली एजेन्डा, जलवायु वित्त र…

कोर खबर

नेपाली मूलका अस्ट्रेलियन प्रहरीलाई राष्ट्रिय बहादुरी अवार्ड, प्रधानमन्त्री गरे संसदमा प्रशंसा

नेपाली मूलका अस्ट्रेलियाली प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्।

कोर खबर

इनम सापकोटा प्रकरण : अनुसन्धान तीन पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूतर्फ सोझियो

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।  इनमसँग सम्पर्क…

कोर खबर

आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उक्त समाचार आधारहीन, झुटा र कपोलकल्पित भएको बताएका छन्।...

कोर खबर

बालेनको नाम लिएपछि सर्वोच्चका न्यायाधीशले नै गरेका थिए इनमविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौँ । व्यवसायी दीपक भट्ट प्रकरणमा जोडिएका इनम सापकोटाविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्री कार्यालयमा उजुर गराएको पाइएको छ ।  न्यायाधीशहरूको…

कोर खबर

सत्तारुढभित्र चुलिँदै आन्तरिक कलह: रास्वपामा अब विष्फोट हुन मात्र बाँकी !

पार्टीको राजनीतिक नेतृत्व, सरकारको कार्यकारी अधिकार, आर्थिक नीतिको दिशा र सभापतिको कानुनी विवादलाई सम्बोधन गर्ने रणनीति एकअर्कासँग जोडिएका छन्।...

कोर खबर

कांग्रेसको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी

काठमाडौं।नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार शपथ लिएका छन्। पार्टी केन्द्रीय कार्यालयमा सभापति गगनकुमार थापाले नवनिर्वाचित…

कोर खबर

चक्रवाती ‘अर्नब’ उच्च सतर्कतामा सरकार

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण…

कोर खबर

‘२० अर्ब बक्यौता उठाउन छाडेर जनतामाथि भ्याट लगाइयो’

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले उद्योगीहरूबाट उठाउनुपर्ने डेडिकेटेड र ट्रंक लाइनको करिब २० अर्ब रुपैयाँ बक्यौता उठाउन…

कोर खबर

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ (तस्बिरहरू)

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका छन्।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।