राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

पत्रकार पक्राउ गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजियो : कांग्रेस महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन र सूचना सार्वजनिक गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु सर्वसत्तावादी सोचको चरम रूप भएको…

कोर खबर

पत्रकारलाई धम्क्याउने र पक्राउ गर्ने कार्य तत्काल बन्द गरियोस्- राप्रपा प्रवक्ता श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले समाचारको स्रोत खुलाउन पत्रकारलाई दबाब दिने, धम्क्याउने तथा प्रहरी लगाएर पक्राउ गर्ने…

कोर खबर

राप्रपा सांसद ओलीको प्रश्न- अब सरकारको परिभाषामा लोकतन्त्र भनेको ताली बजाउने व्यवस्था मात्रै हो ?

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले पत्रकार सञ्चारगृहलाई निशाना बनाउने काम भएको भन्दै सरकारमाथि प्रश्न उठाएकी छन्…

कोर खबर

सर्वोच्चमा छानबिनको दबाब

प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशको सम्पर्क र प्रधानन्यायाधीशको नाम जोडिएका कथित आर्थिक कारोबारका विवरण सार्वजनिक भएपछि शुक्रबार…

कोर खबर

कांग्रेस महामन्त्री भन्छन्- सञ्चारगृहमाथि हस्तक्षेप बन्द गरियोस्

प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउने उल्लेख गर्दै उनले आफ्नो स्वेच्छाचारी र…

कोर खबर

पत्रकारमाथि प्रहरीको धरपकडमा प्रधानमन्त्रीको 'हस्तक्षेप', रिहा गर्न निर्देशन

काठमाडौँ। प्रधानमन्त्रीको सचिवालयले पत्रकार पक्राउ तथा समाचार कक्षमा प्रहरी प्रवेश गरेर धरपकड गरेको घटनामा प्रधानमन्त्री बालेन शाह र प्रधानमन्त्री कार्यालयको…

कोर खबर

रास्वपाले भन्यो: पत्रकार पक्राउ पार्टीको नीति र सिद्धान्तविपरीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने तथा समाचार कक्षमै प्रवेश गरेर धरपकड गर्ने कार्य पार्टीको…

कोर खबर

पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा : कांग्रेस महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी…

कोर खबर

सञ्चारकर्मीमाथिको धरपकड तत्काल बन्द गर्न एमाले नेता आचार्यको माग

काठमाडौँ। नेकपा एमालेका प्रमुख प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने तथा भय…

कोर खबर

सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकार पक्राउको चौतर्फी विरोध

काठमाडौं। समाचारको स्रोत खोज्ने नाममा सञ्चारगृहको समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।