राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

सत्ता र समीकरण फेरिंदा नफेरिएका परशुराम, ५ वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख

१६ कात्तिक, विराटनगर । २३ कात्तिक २०७८ मा तत्कालीन १ नम्बर (हाल कोशी) प्रदेशको प्रमुखमा नियुक्त हुँदै गर्दा परशुराम खापुङले…

कोर खबर

मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन

‘भोट बचाऊ, देश बचाऊ’ नारासहित आयोजित प्रदर्शनमा विपक्षी दलका नेता, क्षेत्रीय दलका प्रतिनिधि, विद्यार्थी संगठन, राजनीतिक समूह तथा नागरिक समाजका…

कोर खबर

न्यायालय सुधारका लागि संसद् आह्वान गर्न विपक्षी दलको माग

काठमाडौँ, कात्तिक १७ गते । नेपाली कांग्रेसको आह्वानमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा…

कोर खबर

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउन सचिव बैठकको निर्देशन

काठमाडौं ।  मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सचिवहरूको नियमित बैठकले विभिन्न निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको…

कोर खबर

प्रधानमन्त्री कार्यालयमा सचिव बैठक : यस्ता छन् निर्णय

काठमाडौं ।  मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सचिवहरूको नियमित बैठकले विभिन्न निर्णय गरेको छ ।  सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको…

कोर खबर

न्यायलयका विषयमा छानबिन गरी निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सर्वोच्च फूलकोर्टको आग्रह

सर्वोच्च अदालतको फूल कोर्टले न्यायलयबारे उठेका प्रश्नको बारेमा सम्बद्ध निकायलाई छानबिन गर्न आग्रह गरेको छ।

कोर खबर

पत्रकारमाथि धरपकडको कानुन!

समाचार प्रकाशित भएपछि त्यसको तथ्य, आधार र स्रोतबारे प्रश्न उठ्न सक्छ। समाचारमा त्रुटि भए सच्याउन लगाउन सकिन्छ। कसैको मानहानि भएको…

कोर खबर

सिंहदरबारमा विपक्षी दलहरूको बैठक (तस्बिरहरू)

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोलाएको बैठकमा विपक्षी दलका प्रमुख सचेतक, सचेतकहरू सहभागी छन्।

कोर खबर

समसामयिक विषयमा विपक्षी दलको बैठक सुरु

काठमाडौँ, कात्तिक १७ गते । समसामयिक राजनीतिक घटनाक्रम र संसद्मा साझा धारणा तय गर्ने विषयमा छलफल गर्न संघीय संसद्मा प्रतिनिधित्व…

कोर खबर

संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्च फूलकोर्टको आग्रह

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे प्रकाशित समाचारप्रति गम्भीर…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।