राजनीति

संसद, सरकार, राजनीतिक दल र निर्वाचनसम्बन्धी ताजा राजनीतिक समाचार तथा विश्लेषण।

सरकार सरकार जस्तो भएन : शंकर पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै राज्य सञ्चालनको जिम्मेवारीमा रहेकाहरूले नै लोकतान्त्रिक मूल्य र…

कोर खबर

सत्ता जुन पार्टीको भएपनि परराष्ट्र नीति एउटै हुनुपर्छ :  सांसद धिताल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद क्रान्तिशिखा धितालले सत्ता जुन पार्टीको भएपनि देशको परराष्ट्र नीति एउटै हुनुपर्ने बताएकी छन् ।…

कोर खबर

एक–दुई जनामाथि महाभियोग लगाउँदैमा न्यायालयको सुधार हुँदैन- खुश्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुनःसंरचना आवश्यक रहेको बताएकी…

कोर खबर

ट्रम्पविरुद्ध ओबामाको आक्रामक चुनावी मोर्चाबन्दी

अमेरिकामा सन् २०२६ को महत्त्वपूर्ण मध्यावधि निर्वाचनको अन्तिम घडी नजिकिँदै गर्दा डेमोक्र्याटिक पार्टीले आफ्ना सबैभन्दा प्रभावशाली र प्रखर वक्ता, पूर्व…

कोर खबर

संसदीय सुनुवाइ समितिको बैठक सुरू, सिंहदरबारमै छन् जापानका लागि प्रस्तावित राजदूत

प्रस्तावित राजदूत थापा पनि दिउँसो सवा दुई बजेतिर सिंहदरबार प्रवेश गरेका छन् ।

कोर खबर

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय गर्न संसदीय समिति बैठक सुरु

काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक सुरु भएको छ ।  केहीबेर अघि…

कोर खबर

केही न्यायाधीशलाई महाभियोग लगाएर न्यायालयको विकृति अन्त्य हुँदैन : ओली

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको…

कोर खबर

दस्ताबेज अद्यावधिक गर्न कांग्रेस महामन्त्री पौडेल निर्वाचन आयोगमा

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछिका दस्ताबेजहरू अद्यावधिक गर्न नेपाली कांग्रेस निर्वाचन आयोग पुगेको छ ।  सोमबार अपराह्न महामन्त्री प्रदीप पौडेलको…

कोर खबर

महाअभियोगबारे सत्तापक्षको धारणा हेरेपछि मात्रै प्रतिपक्षले निर्णय गर्छ : आङ्देम्बे

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै प्रतिपक्षी…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।